Company Detail

Mudkechula Rural Municipality
Mudkechula Rural Municipality
Member Since, Jul 23, 2024
Dolpa
Login to View contact details
Login

About Company

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ५८०३ जनसंख्या रहेको छ जस मध्ये २९१८ पुरुष र २८८५ महिला रहेका छन्  भने जम्मा घरधुरी संख्या ११९० रहेको छ। यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) रहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0