Company Detail

Narharinath  Rural Municipality
Narharinath Rural Municipality
Member Since, Jul 23, 2024
kalikot
Login to View contact details
Login

About Company

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, माल्कोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । यस नरहरिनाथ गाउँपालिकाको भौगोलिक तथा प्राकृतिक अवस्थाको बारेमा अक्षांश २९ डिग्री ७ मिनेट ३३ सेकेन्ड उत्तर देखि २९ डिग्री १८ मिनेट ५६ सेकेन्ड उत्तरी अक्षांश रहेको छ । देशान्तर ८१ डिग्री २८ मिनेट ११ सेकेन्ड पूर्वदेखि ८१ डिग्री ३५ मिनेट ३१ सेकेन्ड पूर्वी देशान्तर मा रहेको छ । गाउँपालिकाको प्रोफाइल अनुसार जम्मा जनसंख्या २४१८२ मध्ये जम्मा पुरुष १२४३९ र महिला ११७४३ र घरपरिवार संख्या ३९१० जनघनत्व २४१.८२ जना प्रति वर्गकिलोमिटर र लैङ्गिक अनुपात १०६.२७। यस गाउँपालिकाको साक्षरता दर ८४.६८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस नरहरिनाथ गाउँपालिकाको कुल जनसंख्या २२४५८  जसमा पुरुषको संख्या ११०५८ र महिलाको संख्या ११४०० परिवार संख्या ४२९० र साक्षरता दर ७५.१२ जसमा पुरुष ८१.४५ र महिला ६९.०५ रहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0