Company Detail

सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.
सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.
Member Since, Jun 04, 2024
नागढुङ्गा, पोखरा - ०८
Login to View contact details
Login

About Company

सनसाइन साकोस सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै सहकारी मार्फत मुलुकको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापना भई २३ औं बसन्तमा प्रवेश गरिसकेको छ । यस अवधिमा संस्थाको परिकल्पना, ध्येय, उद्धेश्य तथा कार्यक्रम बमोजिम सदस्यहरुको आवश्यकता परिपूर्ति गर्दै सदस्य सेवामा अगाडी बढिरहेको छ । यस अवधिसम्म आइपुग्दा सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राखी सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ। सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहकार्य गर्ने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापित सनसाइन बचत तथा ऋण सहकारी संस्थाले २२ वर्ष पुरा भई २३ वर्षमा प्रवेश गरिसकेको छ । सहकारी व्यवसायद्वारा समृद्ध समाज निर्माणू गर्ने अभियानमा अगाडी बढेको यस संस्थाले सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0