Company Detail

यातायात व्यवस्था कार्यालय
यातायात व्यवस्था कार्यालय
Member Since, Aug 08, 2024
Birendranagar,Surkhet
Login to View contact details
Login

About Company

यातायात व्यवस्था विभाग नेपालको यातायात क्षेत्रलाई नियमन, विकास, व्यवस्थापन र सहजीकरणका लागि स्थापना भएको केन्द्रिय स्तरको सरकारी निकाय हो । यातायात व्यवस्था विभाग हाल नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको छ । यातायात क्षेत्रको समग्र व्यवस्थापनका लागि वि.सं २०४१ सालमा यो विभागको स्थापना भएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को कानूनी प्रावधान वमोजिम विगतदेखि यस विभागले मानिस तथा बस्तुहरुको आवागमन र ओसार-पोसारलाई सुरक्षित, भरपर्दो र सुलभ बनाउन आफुलाई केन्द्रित गर्दै आइरहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0