प्रस्तुत विषयका सम्वन्धमा यस विद्यालयको वि.व्य.स.को मिति : २०८१/०२/२९ गतेको निर्णय न ३ अनुसार यस विद्यालयमा रिक्त रहेको गाउँपालिका अनुदान आधारभूत तह (६-८) मा अध्यापन गर्न गणित विषयको गा.पा. अनुदान करार कोटामा शिक्षक पदमा विज्ञापन गरिएको तथा खुल्ला प्रतियोगिताद्वारा पद पुर्ति गर्नुपर्ने भएकाले तपसिलको शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
तपसिल : १. विज्ञापन नं. : ०२/२०८०/०८१ २. विषय : गणित ३. तह : आधारभूत तह (६-८) ४. श्रेणी : तृतीय ५. पद : शिक्षक ६. संख्या : १ जना ७. किसिम : गा.पा. करार अनुदान ८. परिक्षा दस्तुर : रु ७००।- (सात सय मात्र ।-) ९. शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेको
१०. आवश्यक कागजातः क) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि २ थान ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ थान
११. तलब स्केल : गा.पा. अनुदान अनुसार १२. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको १३. परिक्षाको किसिम : लिखित र मौखिक तथा प्रयोगात्मक १४. पाठ्यक्रमः शिक्षक सेवा आयोगले तोके बमोजिम १५. दरखास्त दिने म्यादः २०८१/०२/३० गते देखि २०८१/०३/०४ गते सम्म कार्यालय समय भित्र १६. सम्पर्क मितिः २०८१/०३/०५ गते १७. परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ । १८. सम्पर्क:- ९८५८०७०४५५ (प्रधानाध्यापक), ९८५८०७८००१ (वि.व्य.स. अध्यक्ष), ९८६८९३२७१६ (सूचना अधिकारी)
नोट क) करार सुचिमा भएकाहरुले समेत उपर्युक्त मिति सम्म सम्पर्कमा आई सक्नु पर्नेछ । ख) माथिल्लो योग्यता भए पेश गर्नु हुन र परिक्षामा समावेश हुँदा सम्पूर्ण सक्कल कागजातहरु अनिवार्य लिएर आउनु पर्नेछ । ग) अनुभव भए सेवा प्रमाणित प्रमाण पत्रको प्रतिलिपि २ बान