आवेदन पेश गर्ने सम्बन्धमा - कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान

Published Date: 2024-06-04
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 11, 2024
  • Company Overview

    वीरन्द्रनगर, ८ बुलबुले, सुर्खेत, कर्णाली प्रदेश

    Job Description

    आवेदन पेश गर्ने सम्बन्धमा

    दोस्रो पटक प्रकाशित मितिः २०८१/०१/२२

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ र स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्गन कार्यविधि, २०७७ वमोजिम कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय सुशासन जोखिम मूल्याङ्कनको गुणस्तर परीक्षण गर्ने कार्यका लागि १८/१८ जनाका दरले जम्मा ३६ (छतिस) जना विज्ञहरु आवश्यक भएकोले तपसिल बमोजिमका न्यूनतम योग्यता पुगेका विज्ञ व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र देहायको लिंकमा गएर आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

    (क) संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तिय सुशासन जोखिम मूल्याङ्कनको गुणस्तरीय परीक्षणका लागि लिंकः

    (ख) वित्तिय सुशासन जोखिम मुस्याइनको गुणस्तरीय परीक्षणका लागि लिंकः

    (ग) न्यूनतम योग्यता तथा अनुभव

    १. नेपाली नागरिक

    २. सम्बन्धित विषयमा कम्तीमा स्नातक गरेको,

    ३ सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको,

    ४. कर्णाली प्रदेशमा स्थायी बसोवास भएको र सम्बन्धित क्षेत्रमा तालिम लिएको व्यक्तिलाई ग्राहयता दिइनेछ ।

    थप जानकारीका लागिः

    स्थानीय सरकार विज्ञ श्री शिल्पा कुँवर (सम्पर्क नं. ९८५८०५२२८७)

    प्राविधिक सहजिकरणका लागि आईसीटी विशेषज्ञ श्री अभिसाप चक्रवती (सम्पर्क नं. ९८४१५४०३३१९०)

    Source : Madhyanha Daily

    x +