साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “आधार परियोजना” (AADHAR Project) र “ शसक्त बालिका परियोजना” (GSS Project) परियोजना अंतर्गत जुम्ला जिल्लाको हिमा गाउपालिकामा १ वटा, सिंजा गाउपालिकामा ३ वटा र कनकासुन्दरी गाउपालिकामा २ वटा विद्यालयहरुमा शौचालय निर्माण, हात धुने स्थान निमार्ण र पुर्न निर्माण गर्नु पर्ने भएकोले भवनको सम्पुर्ण सामाग्री सहित वोलपत्र आह्वान गर्न संस्थाको खरीद समितिको निर्णय वमोजिम तपशिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित भएको मितीले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) रित पुर्वक सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । वोलपत्र कागजातको विवरण तल उल्लेख गरिएको लिङ्कवाट Download गरि लिन सकिने छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरु:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखा नम्बर प्रमाण पत्रप्रतिलिपी
३. आ.व.२०७९/०८० को कर चुक्ता प्रमाण पत्रप्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समानकामको अनुभवहरुको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guaranty) संलग्न गर्नु पर्नेछ ।
६. प्रस्ताव आह्वानको नमुना फारम सन्दर्भ शर्तहरु (TOR) २०८१।०४।३० गते सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछ ।
७. प्रस्तावना यस बोलपत्रको अन्तिम मिती २०८१।०४।३१ गते दिउसो ५:०० बजे भित्र पेश गर्नुपर्ने छ । साथै र वोलपत्र मिति २०८१।०४।३२ गते दिनको दिउसो ११:०० वजे खोलीने छ ।
निर्माण सामग्रीको प्याकेज वृस्तृत स्थान ठेगाना परियोजना विवरण तपसिल बमोजिम रहेको छ ।
तपसिल
नोट:
वोलपत्र कागजात विवरणको लागी तलको लिङ्क जानुहोस् ।
Link: https://drive.google.com/drive/folders/14-4EmZYPmji_BgTI4-ikis80BuNdQwwL?usp=drive_link