तौलिहवा स्थित, कपिलवस्तु अस्पताल ४ दशक अघि नेपाल सरकार, चिकित्सक र स्वास्थ्य कर्मीहरुको संयुक्त प्रयासमा स्थापना भएको हो। बि.सं. २०२९/०९/०१ मा यो अस्पताल पञ्चायती व्यवस्थामा भारत सरकारको सहयोगमा पृथ्वी वीर अस्पतालको रुपमा स्थापना भएको थियो र पछि नेपा...
Read More
कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगा-४, कपिलवस्तुका लागि तपशिल वमोजिम दक्ष कर्मचारीको आवश्यकता परेको हुँदा यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तल उल्लेखित योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरुवाट दरखास्त आह्वान गरिन्छ।