Welcome to the official website of the Ministry of Agriculture and Livestock Development, Nepal. Agriculture is the major sector of Nepalese economy. It provides employment opportunities to around 65 percent of the total population and contributes ab...
Read More
नेपाल सरकार र USAID को साझेदारीमा संचालित USAID Agricultural Direct Financing Project मा भविष्यमा स्वदेशी कृषि यन्त्र उद्योगहरुसँग सहकार्य गर्नको लागि Maintain Roster of Agricultural Machinery Industry in Nepal (नेपालमा संचालित कृषि यन्त्र उद्योगहरुको रोष्टर तयार गर्ने) कार्यक्रम रहेकोले सम्पूर्ण स्वदेशी कृषि यन्त्र उद्योगीहरुले कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्रको "https://caidmp.gov.np/notice-details/197/77686252" link मा उपलव्ध फाराम भरी उद्योग दर्ता प्रमाणपत्र र भ्याट दर्ता प्रमाणपत्र सहित मिति २०८१/०२/२० भित्र यस केन्द्रको इमेल ठेगाना mech.caidmp@gmail.com पठाइदिन हुन यो सूचना प्रकाशित गरिएको छ ।