यस Vमार्ट वीरेन्द्रनगर, जुम्लारोड सुर्खेतका लागि केही संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तल उल्लेखित समय/मितिमा सम्पर्क गरी आफ्नो बायोडाटासहित सूचना प्रकाशित मितिको पाती (५) दिनसम्म कार्यालयमा उपस्थित भइ दरखास्त दिनहुन जानकारी गराइन्छ।
तपसिल • पदः Sale Man • संख्याः ३ जना Full Time र ३ जना Part Time जना । • योग्यताः + १२ उत्तीर्ण । • तलबः आपसी समझादारीमा । • दरखास्त मितिः २०८१/०१/१३ देखि २०८१/०१/१७ गतेसम्म । • आवश्यक कागजातहरूः - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, - शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ।
नोटः अनुभवी तथा कम्प्यूटरमा दखल भएकालाई विशेष ग्राहयता दिइने छ ।
V मार्ट वीरेन्द्रनगर-६, जुम्लारोड, सुर्खेत सम्पर्क नं.: ९७०२६५२६४३