कर्मचारी आवश्कता - बाँसगढी बहुमुखी क्याम्पस

Published Date: 2024-04-25
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    , Sudurpashchim Province, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Apr 29, 2024
  • Job Description


     मिति २०८१/१/१७ गते बाँसगढी बहुमुखी क्याम्पसको सञ्चालक समितिको मिति २०८०/१२/३० गतेको बैठकको निर्णयबाट क्याम्पसलाई आवश्यक दरबन्दी सूचना गरिएकाले पदपूर्ति समितिको मिति २०८१/०१/१४ गते बसेको बैठकको निर्णय अनुसार तपसिल बमोजिम खुला विज्ञापन गरिएको छ।

    १. विज्ञापन क,
    विज्ञापन नं.: ०१/०८०/०८१
    पदः सहायक प्राध्यापक
    आवश्यक संख्याः १
    प्रकृतिः पूर्णकालिन
    विषयः अंग्रेजी
    योग्यताः मान्यताप्राप्त विश्वविद्यालयबाट MA/M.Ed. (कम्तिमा सम्बन्धित विषयमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको)

    ख. विज्ञापन नं.: ०२/०८०/०८१
    पदः सहायक प्राध्यापक
    प्रकृक्तिः पूर्णकालिन
    विषयः लेखा आवश्यक
    संख्याः १
    योग्यताः मान्यताप्राप्त विश्वविद्यालयबाट MBS वा सो सरह, (मुख्य विषय लेखा (Account) बाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेको ।

    ग. विज्ञापन नं.: ०३/०८०/०८१
    पदः सह लेखापाल
    प्रकृतिः अस्थायी
    योग्यताः मुख्य विषय लेखा लिई कम्तिमा १२ कक्षा उत्तीर्ण वा सो सरह।
    आवश्यक संख्याः १
    निवेदन दस्तुरः १,०००/-
    उमेर हदः ३५ वर्ष ननाघेको ।
    २. परीक्षाको विसिमः लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक समेत ।
    ३. दरखास्त दिने अन्तिम मितिः २०८१/०१/२9 गते क्याम्पस समयभित्र
    ४. सम्पर्क मितिः २०८१/०१/३१ गते
    ५. आवश्यक कागजातहरूः
    (क) हस्तलिखित निवेदन ।
    (ख) SLC/SEE देखि माग गरिएको योग्यता सम्मका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरूको प्रतिलिपी ।
    (ग) नेपाली नागकिरताको प्रमाण पत्रको प्रतिलिपी ।
    (घ) अनुभव भए सम्बन्धित निकायको अनुभव पत्रको प्रतिलिपी ।
    (ङ) विज्ञ समिक्षित लेख, सम्बन्धित विषयका पाठ्यपुस्तक र अनुसन्धानात्मक लेख भए पेश गर्ने।
    (च) थप तालिम प्राप्त भए सो को प्रमाणित प्रतिलिपी ।
    ६. दरखास्तको फाराम क्याम्पसबाट उपलब्ध हुनेछ ।
    ७. दरखास्त टस्तुरः नवजीवन सहकारी संस्थामा रहेको क्याम्पसको खाता नं. ००४०१३०००५५४०८०००००१ मा दाखिला गरी सो को भौचर उपलब्ध गराउनु पर्ने छ।
    ८. कार्यरतका लागि क्याम्पसको 'शिक्षक एवम् कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा सम्बन्धी नियमावली-२०७३' अनुसार हुनेछ ।
    १०. सम्पर्क नं.: ९८५८०२०७५६, ९८५८०४८८१०

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस

    बाँसगढी बहुमुखी क्याम्पस

    बाँसगढी न.पा.-५. बर्दिया 
    मोहन चौधरी प्रधानाध्यापक
    x +