कर्मचारी आवश्यकता - बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि. नेपालगन्ज, बाँके

Published Date: 2024-05-20
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Nepalganj, Bheri, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 27, 2024
  • Job Description

    (प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०७ गते)
    यस बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि., बाँकेका लागि योग्य, अनुभवी एवं दक्ष कर्मचारी आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुले आफ्‌नो व्यक्तिगत विवरण (CV), शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको २ प्रति फोटो सहित सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, होटेल सिद्धार्थ भ्युको अगाडी, नेपालगञ्ज, बाँकेमा आवेदन पठाउन हुन अनुरोध गरिन्छ ।
    x +