कर्मचारी आवश्यकता - Darchula Development Organization

Published Date: 2024-07-21
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Darchula, Sudurpashchim Province, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    4
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Aug 10, 2024
  • Company Overview

    Darchula

    दार्चुला विकास संगठन दार्चुलाले स्थापनादेखि विभिन्न् संघ संस्था र स्थानियतह तथा दातृनिकायसंगको साझेदारीमा शिक्षा¸ स्वास्थ्य¸ संचार¸ पर्यटन¸ एफ। एम। रेडियो¸ जिविकोपार्जन र सामुदायिक विकास लगायत कार्यक्रमहरु सञ्चालन गर्दै अइरहेको छ । Read More

    Job Description

    कर्मचारी आवश्यकता

    विज्ञापन प्रकाशित मितिः २०८१/०४/०६

    दार्चुला विकास संगठन दार्चुलाले स्थापनादेखि विभिन्न् संघ संस्था र स्थानियतह तथा दातृनिकायसंगको साझेदारीमा शिक्षा¸ स्वास्थ्य¸ संचार¸ पर्यटन¸ एफ। एम। रेडियो¸ जिविकोपार्जन र सामुदायिक विकास लगायत कार्यक्रमहरु सञ्चालन गर्दै अइरहेको छ । 

    संस्थाले आयोजना गर्ने कार्यक्रम संचालन तथा व्यवस्थापन गर्नको लागि तपशिलमा उल्लेखित पद र संख्यामा कर्मचारी आवश्यक परेको हुदा योग्ता तथा अनुभव भएका व्यक्तिहरुबाट यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवश्यक प्रमाण(पत्र सहित संस्थाको कार्यालय महाकाली -४ दार्चुलामा विहान १० बजेदेखि ५ बजे सम्म वा info.ddodarchula@gmail.com मार्फत रितपूर्वक दरखास्त आह्वान गरिएको छ

    सि. नं.  पद  संख्या शैक्षिक योग्यता एवं अनुभव
    १.

    कम्प्युटर अपरेटर

    Computer Operator

    १ पुरुष १ महिला प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ६ महिना कम्प्युटर कोर्ष उत्तिर्ण ।
    २.

    लेखा सहायक

    Finance Assistant

    १ जना वाणिज्य तथा लेखा व्यवश्थापन विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ३ महिना कम्प्युटर कोर्ष उत्तिर्ण।
    ३. कार्यालय सहयोगी १ जना मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एस.सी वा सो सरह उत्तिर्ण।

    १. पेश गर्नुपर्ने प्रमाण(पत्रहरुः)

    वायोडाटा¸ नेपाली नागरिकताको प्रतिलिपि¸ पासपोर्ट साइजको एक प्रति फोटो¸ निवेदन र शैक्षिक योग्यताका प्रमाण(पत्रहरु ।

    २. कार्य अनुभवः

    • लेखा सहायकको हकमा वित्त सम्बन्धि २ वर्ष काम गरेको हुनु पर्ने छ ।
    • कम्प्युटर अपरेटरको हकमा सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव पत्र । 
    • अंग्रेजी र नेपालीमा राम्रोसंग लेख्न र बोल्न सक्ने हुनु पर्ने छ । 
    • सामाजिक परिचालनमा राम्रो ज्ञान तथा कार्य अनुभव भएको हुनु पर्ने छ ।
    • मोटरसाइकल तथा स्कुटरको लाइसेन्स भएकालाई प्राथमिक्ता दिइने छ ।
    • स्थानीय उमेदवारलाई पहिलो प्राथमिक्ता दिइने छ ।   

    ३.     उमेरः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्ने छ ।

    ४.     तलब र सेवा सुबिधाः संस्थाको नियमानुसार हुने छ । 

    ५.परिक्षाको किसिमः लिखित¸ मौखिक र प्रयोगात्मक हुने छ ।

    दरखास्त दिने अन्तिम मितिः

    २०८१ साउन २६ गते ५ बजे सम्म

    नोटः  छोटो सूचीमा पर्न सफल उमेदवारलाई मात्र लिखित तथा अन्तरवार्ताको  लागि सुचित गरी छनौट परीक्षामा समाबेश गरिने छ । कुनै प्रलोभन तथा टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । यस विज्ञापन अनुसार  उम्मेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । 

    दार्चुला विकास संगठन

    दार्चुला

    फोनः ०९३४२०४६५

    मोवाइलः ९८४८८२९९१४¸ ९८४८८२९९१५

    WhatsApp: 9848829914

    Viber: 9848829914
    x +