Surkhet Education Development Academy (SEDA) is currently seeking dynamic and qualified professionals to join their team in two vital educational roles. Located in Birendranagar, Surkhet, SEDA is a renowned institution committed to educational excell...
Read More
यस सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) प्रा. लिमा निम्न अनुसार शिक्षक आवश्यक परेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वक आवश्यक कागजात सहित दरखास्त पेश गर्न आव्हान गरिन्छ । विज्ञापन नं. : ०३।२०८०/०८१ पद : निम्न माध्यामिक तह शिक्षक विषय : गणित वा विज्ञान आवश्यक संख्या : १ (एक) जना आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण । अन्य वाञ्छनिय योग्यता : • सम्बन्धित तहमा कम्तीमा २ वर्ष अध्यापन गरेको अनुभव । • अंग्रेजी माध्यममा अध्यापन गर्न सक्ने । • कम्प्यूटर सम्बन्धी ज्ञान भएको । उमेरको हद : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । दरखास्त दस्तुर : रु ७००। (सात सय रुपैया मात्र)। दरखास्त पेश गर्ने अन्तिम मितिः २०८१।०३।११ गते मङ्गलबार कार्यालय समय भित्र सम्पर्क मिति : २०८१।०३।१२ गते बुधबा।र परिक्षाको मिति र समय सम्पर्क मितिमा जानकारी गराईनेछ (नोट : सर्टलिस्टमा छनौट भएका उम्मेदवारहरुलाई मात्र परिक्षा तथा अन्तर्वार्तामा समावेश गराइनेछ । छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।)
सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) प्रा.लि.