कर्णाली प्रदेश पत्रकारिता पुरस्कारका लागि निवेदन दिने सम्बन्धी सूचना ! सूचना प्रकाशित मिति : २०८१/०१/२४
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८० बमोजिम पुरस्कार प्राप्त गर्न इच्छुक पत्रकारले कार्यविधिको दफा ३ बमोजिम देहायको ठेगानाको विद्युतीय प्रणाली मार्फत २१ (एक्काइस) दिनभित्र निवेदन दिनुहुन र सो सम्बन्धी विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moial.karnali.gov.np/np/ मा राखिएको कार्यविधि अध्ययन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।