करार शिक्षक आवश्यकता - श्री जनता माध्यमिक विद्यालय

Published Date: 2024-05-03
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Tulsipur, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 15, 2024
  • Company Overview

    गढवा-१ कालाकाटे देउखुरी, दाङ

    श्री जनता माध्यमिक विद्यालयगढवा-१ कालाकाटे देउखुरी, दाङ९८४७९६८००७/९८४७८६०४२३ Read More

    Job Description

    यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तहको गणित/विज्ञान विषयको शिक्षक पद (शुद्ध दरबन्दी) मा पदपूर्तिको लागि गढवा गाउँपालिकाको कार्यालय, शिक्षा शाखाको च.नं. १७३ मिति २०८१/०१/२० को प्राप्त सिफारिस पत्र, शिक्षा विकास तथा समन्वय इकाई दाङको च.नं. १४०१ मिति २०८१/०१/२० को अनुमतिपत्र तथा वि.व्य.स.को मिति २०८१/०१/१९ गते बसेको बैठकको निर्णयानुसार योग्यता पुगेका नेपाली नागरिकबाट १५ दिनभित्र हस्तलिखित दरखास्त पेश गर्न आह्वान गरिन्छ ।

    पद : शिक्षक
    विषय : गणित/विज्ञान
    तह : नि. मा.वि.
    किसिम : करार शिक्षक
    तलब स्केल : नेपाल सरकारको प्रचलित स्केल
    योग्यता : विज्ञान (फिजिक्स) मा +2 उत्तीर्ण वा सो सरह
    दरखास्त दस्तुर : रु. १५००/-
    दरखास्त दिने अन्तिम मिति : २०८१/०२/०४ गते विद्यालय समयभित्र
    सम्पर्क मिति : २०८१/०२/०५ गते
    परीक्षाको किसिम : लिखित, मौखिक र कक्षा अवलोकन
    उमेर : १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको 

    आवश्यक कागजात
    • नेपाली नागरिकताको प्रतिलिपी,
    • अध्यापन अनुमतिपत्रको प्रतिलिपी,
    • शैक्षिक योग्यताको प्रतिलिपी

    अनुभवी एवं माथिल्लो योग्यता भएकालाई विशेष ग्राहयता दिइनेछ ।
    पुनश्च: विज्ञापन गरिएको अवधिमा करार सूचीमा सूचीकृत भएका उम्मेदवारले दरखास्त दिएमा खुल्लातर्फ दरखास्त दिएका उम्मेदवारहरुको दर खास्त दस्तुर दरखास्तसहित फिर्ता गरिनेछ ।
    सम्पर्कको लागि: ९८४७९६८००७/९८४७८६०४२३/९८४७८२६५३९ श्री जनता माध्यमिक विद्यालय गढवा-१ कालाकाटे देउखुरी, दाङ
    x +