करारमा शिक्षकको आवश्यकता - श्री माध्यमिक विद्यालय घोपा

Published Date: 2024-04-23
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dharan, Koshi, Nepal
  • Company:
  • Type:
    Full Time
  • Gender:
    No Preference
  • Apply Before:
    May 07, 2024
  • Company Overview

    धरान उपमहानगरपालिका-१७, सुनसरी

    श्री माध्यमिक विद्यालय घोपा धरान उपमहानगरपालिका-१७, सुनसरी Read More

    Job Description

    उपरोक्त सम्बन्धमा शिक्षा विकास तथा सम्न्वय इकाइ, सुनसरीको मिति २०८१/०१/०५ गतेको च.नं. १२४४ को अनुमति पत्रअनुसार बस श्री मा.वि. घोपा, धरान-१७ मा राहत कोटामा प्रा.वि. तहको पद‌मा खुल्ला विज्ञापनमार्फत् शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षा नियमावली २०५९ को नियम ५७ बमोजिम करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएको हुँदा तपसिलका सर्तभित्र रही योग्यता पुगेका नेपाली नागरिकबाट निवेदन दिन अनुरोध गरिन्छ ।

    १. विज्ञापन नं. ०२/०८०/०८१

    २. पदः प्रा.वि. शिक्षक

    ३. पदको किसिमः प्रा.वि. राहत

    ४. पद संख्याः १ जना

    ५. योग्यताः स्नातक वा सोभन्दा माथि

    ६. उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

    ७. आवश्यक कागजातहरूः निवेदन, एस.एल.सी. देखि आवश्यक शैक्षिक प्रमाण-पत्र, अध्यापन अनुमति-पत्र र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।

    ८. तलब सुविधाः नियमअनुसार

    ५. निवेदन दस्तुरः ३,०००/- (बैड्क खाता नं. २१६०१०००००५१०००१, रा.वा. बैङ्क, धरान, शाखा)

    १०. निवेदन दिने समयः २०८१/०१/११ गतेदेखि २०८१/०१/२५ सम्म ।

    ११. सम्पर्क नं.: ०२५-५३५९८२, ९८४२०३५०४२.
    इमेल: mavighopadharan17@gmail.com यस विद्यालयको इमेलमार्फत् पनि आवेदन पेश गर्न सकिनेछ ।

    मदन राई                                                      रवि भुजेल
    प्रधानाध्यापक                                                 अध्यक्ष वि.व्य.स.
    x +