खेलमा सहभागि हुने वारे । - सुनौलो युवा समाज

Published Date: 2024-07-15
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jul 21, 2024
  • Job Description

    विषय : खेलमा सहभागि हुने वारे ।

    उपरोक्त सम्बन्धमा यही मिति २०८१/०४/०७ गते देखि यस "सुनौलो युवा समाज" द्वारा आयोजना हुन गईरहेको "प्रथम खुल्ला 8A Side सुनौलो युवा समाज कपमा" समपुर्ण खेलप्रेमी खेलाडी साथीभाई खेलकुद संघसस्था कलवहरु उपस्थित भई यस खेलको गरिमा बढाईदिनुहुन साघर अनुरोध गर्दछौं।

    तपशिल :

    आयोजक : सुनौलो युवा समाज

    १. खेल सञ्चालन मिति २०८१/०४/०७ गते ।

    २. दर्ता मिति: २०८१।०४।०६ गते सम्म

    ३. टाईसिट वितरण : २०८१।०४।०६ गते साझ ४ बजे

    ४. प्रथम पुरस्कार : ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपैया मात्र ट्रफि, मेडल र माणपत्र)

    ५. द्वितिय पुरस्कारः २२,२२२ (बाईस हजार दुई सय बाईस रुपैया मात्र) ट्रफि, मेडल र प्रमाणपत्र)

    ६. दर्ता शुल्क : रु.३,९९९।

    ७. स्थान: माउण्ट एभरेष्ट ग्राउण्ड

    ८. खेलाडी संख्याः १३ जना, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक

    ९. आवश्यक कागजात हरु नागरिकता वा जन्मदर्ताको प्रतिलिपि १ थान (अनिवार्य)

    १०. फोटो : २ प्रति

    ११. पहेलो कार्डः ३००।-

    १२. रातो कार्डः ५००।-

    १३. म्यान अफ द म्याचः ट्रफि

    सम्पर्कका लागि

    महेश विश्वकर्मा (९८४५५७३७३५)

    जिवन गहतराज (९८४९५९१६६०)

    तिलक पौडेल (९८६६९७६७२८)

    नरेश नेपाली (९८१५६९३७९५)

    नोटः प्राथामिक उपचार बाहेक अन्य उपचार स्वम आफै टिम जिम्मेवार हुनुपर्नेछ ।

    x +