मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना - Human Rights and Environment Development Centre (HuRENDEC)

Published Date: 2024-06-25
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kalikot, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jul 09, 2024
  • Job Description

    मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

    मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

    प्रथम पटक प्रकासित मिति २०८१/०३/११

    यस संस्थालाइ चालु आ.ब.२०८१/०८२ का लागी आवश्यक पर्ने तपशिलका वस्तु तथा सेबा कार्यहरु उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्याक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण, ब्यावसायि/परामर्शदाता/सेवाप्रदायक संस्थाबाट आर्थिक नियमावली को अन्तिम संशोधन २०७४ को दफा १२ अनुसार मौजुदा सूची Stainding list दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकासित भएको मितिले १५ दीन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरु अनुसार अलग अलग सूची तयार गरी यस कार्यलयमा रित पुर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । मौजुदा सूचिको मान्य अबधि २०८१/०८२ को लागी मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा शुरक्षित रहने छ । 

    तपशिल

    १) स्टेशनरी, मसलन्द, कार्यालय सामान, ब्याानर तथा टिसर्ट छपाई, फर्निचर, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट सम्बन्धि कार्य । 

    २) कम्प्यूटर सप्टवयर निर्माण इन्टरनेट सेवा तथा सूचना प्रबिधि सम्बन्धि आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।

    ३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य ।

    ४) सबारी साधन (मोटरसाईकल, जिप) का लागी पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

    ५) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा,फयाक्स मेसिन, सि.सि.टि.भि, UPS, epabx, प्रर्णाली, विभिन्न प्रकारका सोलार ब्याट्री, टिभी प्रोजेक्टर, टेलिफोन, सेट एवं तिनका पार्टपुर्जाहरु खरिद तथा मर्मत सम्बन्धि कार्य साथै यसका लागी आबश्यक पर्ने टोनर,मसिहरु र विद्युतिय सामानहरु खरीद तथा मर्मत कार्य । 

    ६) रंग रोगन सम्बन्धीका कार्यहरु ।

    ७) सार्बजनिक निर्माण सामाग्रीहरु खरिद सम्बन्धि कार्य ।

    ८) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन सम्बन्धीका कार्य ।

    ९) श्रब्य दृश्य सामाग्री निर्माण तथा प्रशारण ।

    १०) ब्यबसायिक सिपमुलक तालिमहरु सिलाई, कटाइ, सैलुन, व्युटिसियन, वायरिङ्ग लगायत अन्य कार्य

    ११) औषधी तथा उपकरण सम्बन्धी कार्य ।

    १२) विभिन्न प्रकारका कृषिजन्य विउहरु, रसायनिक औषधी तथा कृषि उपकरणहरु ।

    १३) विभिन्न प्रकारका पशुजन्य विउहरु,सायनिक औषधी तथा कृषि उपकरणहरु ।

    १४) यूवा तथा वालवालिका हरुको लागी खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरु ।

    १५) प्राविधिक सम्बन्धि उपकरणहरु जस्तै (Total Station, GPS Measuring tape amni level auto leva high level scale ) आदी 

    १६) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरु ।

    १७) खाद्यान्न तथा खुद्रा सामानहरुको बिक्रि वितरण सम्बन्धीका कार्याहरु ।

    १८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरु ।

    १९) नर्सरी जन्य कार्यहरु ।

    २०) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धीका कार्यहरु ।

    २१) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरु ।

    २२) फर्नीचर सम्बन्धीका कार्यहरु ।

    २३) खाना, नास्ता, होटल, बास तथा तालिम हल सम्बन्धी कार्य । 

    निबेदन साथ पेश गनु पर्ने कागजातहरु 

    • निवेदन
    • निबेदकले उपलब्ध गराउने सेवा/सामाग्री
    • व्यावसाय दर्ता प्रमाण पत्र 
    • स्थाई लेखानम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र 
    • कर चुक्ता प्रमाण पत्र २०७९/०८०
    • प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र 
    • कालो सूचीमा नपरेको स्वा घोषणा 

    निबेदन पेस गर्ने प्रक्रिया 

    १) हार्डकपी मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको मुख्य कार्यालय खाडाचक्र न.पा १ कालीकोट 

    इमेल: hurendec@gmail.com/info@hurendec.org.np/hurendec.procurement@gmail.com

    मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

    खाँडाचक्र नगरपालिका वडा नं.१ मान्म कालीकोट कर्णाली प्रदेश
    x +