यस श्री गौरी शंकर मा.वि. राजपुर गा.पा.-७ भैसाहीनाका, दाङमा शिक्षा विकास तथा समन्वय इकाई दाङको च.नं. १३५०, मिति २०८१/०१/१३ गतेको प्राप्त अनुमति पत्र अनुसार र यस विद्यालयको वि.व्य.स. को मिति २०८११०१११८ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तह तृतीय श्रेणी अंग्रेजी विषयको राहत दरबन्दी करारमा पदपूर्तिका लागि शिक्षा सेवा आयोगबाट सोही तह र सोही विषयको करार सूचीमा उल्लेखित भएकाहरुको लागि आजको मितिदेखि ७ दिनभित्र र करार सूचीमा सूचीकृतहरूको आवेदन नपरेमा ७ दिनपछि विज्ञापन भएको मितिले १५ दिनभित्र आवश्यक योग्यताको प्रमाणपत्रका साथ आवेदन दिन इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसिल विज्ञापन नं.: ०१/०८०/०८१ तहः नि.मा.वि. पद संख्याः १ विषय अंग्रेजी शैक्षिक योग्यताः प्रविणता प्रमाणपत्र वा सो सरह उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको दरखास्त दिने मितिः २०८/०१/२३ गतेदेखि २०८११०२/०६ गतेसम्म दरखास्त दस्तुर : रु. २०००/- परीक्षाको किसिम लिखित र मौखिक तलब स्केलः नेपाल सरकारबाट तोकिए बमोजिम हुनेछ । आवश्यक कागजातहरूः नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रका प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि १/१ प्रति सम्पर्क मिति : २०८१/०२/०७ जानकारीको लागि सम्पर्क फोन नं.: ९८२२८६३६३०, ९७६१८९८२४५
श्री गौरी शंकर माध्यमिक विद्यालय राजपुर गा.पा.-७ भैसाहीनाका देउखुरी, दाङ