प्रशिक्षक आवश्यकता - श्री सर्वोदय माध्यमिक विद्यालय

Published Date: 2024-05-14
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Tulsipur, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 29, 2024
  • Company Overview

    राप्ती गा.पा.-५ सिसहनियाँ, दाङ

    Job Description

    यस श्री सर्वोदय मा.वि. सिसहनियाँको वि.व्य.स. को मिति २०८१/०१/२८ गतेको निर्णयानुसार राती गा.पा. कार्यालयको मिति २०८१/०१/३१ को सिफारिस पत्र र शिक्षा विकास तथा समन्वय इकाईको २०८१/०१/३१ को विज्ञापन अनुमति पत्रानुसार यस विद्यालयमा रिक्त रहेको (माध्यमिक तह तृतीय श्रेणी सरहको शिक्षक अनुदान) कृषि (वाली विज्ञान) प्रशिक्षकको आवश्यकता परेकोले ४० वर्ष ननाघेको इच्छुक नेपाली उम्मेदवारबाट आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटोसहित हस्तलिखित निवेदन दिनुहुन आह्वान गरिन्छ ।

    पदः प्रशिक्षक
    तहः मा.वि.
    विषयः कृषि (बाली विज्ञान)
    योग्यता: Bsc Ag.
    दरखास्त दस्तुर : १५००/-
    तलब सुविधाः नियमानुसार
    परीक्षा किसिमः लिखित, मौखिक र कक्षा अवलोकन
    अन्तिम मितिः विज्ञापन खुलेको मितिले १५ दिनभित्र
    सम्पर्क नं. ०८२-४०२०६४, ९८४७८२९५४०
    Email: sarbodayahsss@gmail.com
    x +