प्रस्तुत विषयमा श्री हिमालय माध्यमिक विद्यालय डाडीमाडी दैलेखमा विद्यालय व्यवस्थापन समितिले मिति २०८१ साल असार २८ गते गरेको निर्णयानुसार श्री शिक्षा युवा तथा खेलकुद शाखा भैरवीको प.स.२०८०/०८१, च.नं. १२७ मिति २०८१ साल असार २५ गतेको प्राप्त अनुमति पत्र बमोजिम यस विद्यालयमा सञ्चालन भएको प्राविधिक धार शिभिल इन्जिनियर कक्षा ९-१२ अध्यापन गराउने तपसिलमा उल्लेखित पदपूर्तिका लागि यो विज्ञापन प्रकाशित गरिएको छ।
तपसिल
विज्ञापन नं. ००१-२०८०/०८१
पद: प्रशिक्षक
संख्या: १
पद : सहायक प्रशिक्षक
संख्या : १
दरखास्त दिने अन्तिम मिति २०८१ साल श्रावण ११ गते
सम्पर्क मिति: २०८१ साल श्रावण १२ गते
उमेर : १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट शिभिल इन्जिनियरिङ विषयमा स्नातक तह (प्रशिक्षकको लागि )
र सम्बन्धित विषयमा डिप्लोमा (सी.टी.इ.भी.टी. तह) वा सो सरहको परीक्षा (सहायक प्रशिक्षकको लागि उत्तीर्ण
गरेको ।
दरखास्त दस्तुर : रु. २०००।- दुई हजार मात्र (प्रशिक्षक पद र रु. १५००।- एक हजार पाँच सय मात्र (सहायक