Home
Jobs
Companies
About Us
Blog
Contact us
Sign in
Register
English
ऋणको ब्याज हर्जाना छुटसम्बन्धी अत्यन्त जरुरी सूचना - वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि
Login to View Salary
Job is expired
Job Detail
Location:
Kalikot, Mugu, Dailekh, Karnali, Nepal
Company:
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि
Gender:
No Preference
Apply Before:
Apr 12, 2024
Company Overview
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि
Birendranagar,Surkhet
0 Current Jobs Openings
Read More
Email to Friend
Add to Favourite
Report Abuse
Share
Job Description
उपरोक्त सम्बन्धमा कोभिड-१९ को महामारी र त्यसपछिको
विश्वव्यापी आर्थिक मन्दीका कारण सदस्यहरूको व्यापार
व्यवसायमा उतार-चढाब आइ ऋणको नियमित किस्ता
ब्याज बुझाउन नसकेका सदस्यहरूको सहजताका लागि साथै
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको सञ्चालक
समितिको मिति २०८० चैत्र १० गते बसेको ११९औं बैठकको निर्णय
अनुसार यस संस्थाबाट विभिन्न मिति र समयमा विभिन्न शीर्षकमा
ऋण लिएर संस्थाको सर्तबमोजिम नियमित किस्ता ब्याज बुझाउन
नसकी भाखा नाघेका ऋणी सदस्यहरूले यही मिति २०८० चैत्र
मसान्तसम्म ऋणको सम्पूर्ण बाँकी किस्ता रकम र सो मितिसम्मको
ब्याज भुक्तानी गरेको खण्डमा नियमानुसार लागेको सम्पूर्ण हर्जाना र
सो मितिसम्ममा पाकेको ब्याज रकममा पाँच प्रतिशत छुट दिने निर्णय
भएको व्यहोरा सम्पूर्ण शेयर सदस्यहरूलाई अनुरोध गरिन्छ । साथै,
तोकिएको मितिभन्दा पछि ब्याज हर्जाना बुझाउन आएमा उक्त छुट
सुविधा दिन संस्था बाध्य हुने छैन ।
सदस्यले आफ्नो नियमित मासिक बचत र ऋणको किस्ता ब्याज भुक्तानी गरी वित्तीय अनुशासन पालना गरिदिनहुन अनुरोध छ ।
सम्पर्कका लागिः
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि।
मुख्य कार्यालय वीरेन्द्रनगर-६, सुर्खेत
x
+
−
⟲
Latest
Jobs
Assistant to Officer Leve...
Siddhhartha Capital Limit...
Kathmandu
Invitation for sealed bid
HELVETAS NEPAL
Surkhet, Dailekh
जनशक्ति करारमा लिने सम्बन...
वनगाड कुपिण्डे नगरपालिका...
Salyan
Various Positions
Hilly Region Development ...
Jajarkot
Communications Associate
Kopila Valley Sewa Samaj
Birendranagar, Surkhet
Terms of Reference (ToR) ...
Everest Club
Dailekh
Suchi Darta Notice 2082/2...
Swabalambi Saving & Credi...
Birendranagar, Surkhet
Term of Reference for Ann...
Panchtara Yuwa Samrakshak...
Jajarkot
Quality Control Officer
The Organic Valley Pvt Lt...
Surkhet
Finance and Admin Officer
The Organic Valley Pvt Lt...
Surkhet
Vaccancy Announcement
Valley Meridian Academy(V...
Birendranagar, Surkhet
Psychosocial Counsellor
Centre for Mental Health ...
Kalikot
एकिकृत सामुदायिक विकास पर...
KIRDARC-Nepal
Surkhet, Jumla
Copyright © 2025 Karnali Job Portal. All Rights Reserved. Design & Developed by:
CC Group Of Company Pvt. Ltd.