दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका ।पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।यस गाउँपालि...
Read More