सुची दर्ता गर्ने सम्बन्धी सुचना - National Federation of Women Living with HIV & AIDS

Published Date: 2024-08-13
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kathmandu, Bagmati, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Aug 21, 2024
  • Company Overview

    Kathmandu

    National Federation of Women Living with HIV and AIDS (NFWLHA), formerly known as the Women’s Network against HIV & AIDS (WONAHA), was initially established as a loose network in 2006 and was officially registered in 2007 with a vision to create... Read More

    Job Description

    एच.आई.भी. संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघ

    कालीमार्ग, नयाँ बानेश्वर, काठमाण्डौं । 

    फोन नं: ०१–४४९९३७५

    सुची दर्ता गर्ने सम्बन्धी सुचना 

    प्रकाशित मिति: २०८१।०४।२९ 

    उपरोक्त सम्बन्धमा एच.आई.भी. संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघले विगत २०६४ सालदेखि ७ वटै प्रदेशमा रहेका एच आई भी संक्रमित महिलाहरुको नेतृत्व विकास साथै एच आई भी संक्रमित महिला, बालबालिका तथा युवाहरुको स्वास्थ्य सम्बन्धि अधिकार र हकहितको सुनिश्चितता तथा संरक्षणका कार्य गर्दै आएको छ  । यस महासंघले स्थापनाकाल देखि नै लान्छना तथा भेदभाव न्यूनीकरण, स्वास्थ्य उपचारमा सहयोग, संक्रमित महिला बालबालिका तथा युवाहरुका मानव अधिकारका लागि वकालत लगायत कानूनी मामिला एवं न्यायको लागि सम्बन्धित निकायमा प्रेषण गर्दै आएको छ, ताकि उनीहरुको जिवन र भविष्यमा सुन्दर परिवर्तन आओस एच.आई.भी. संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघ आफुसँग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरुले एच.आई.भी. संक्रमीत महिला, बाल संरक्षण नितिको पालना गरोस भन्ने पनि अपेक्षा गर्दछ । 

    यस सस्थालाई आर्थिक बर्ष २०८१/०८२ को लागि आवश्यक तपसि बमोजिमका सामान तथा सेवाहरु आपुर्ति गर्नको लागि मौजदात सुचिमा दर्ता हुन इच्छुक सेवा प्रदायक फर्म, सस्थां, कम्पनीले उल्लेखित आवश्यक कागजतहरु पेश गर्नुपर्नेछ । १, आफ्नो फर्म दर्ताको प्रमाणपत्र । २, स्थायीलेखा नं: मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र । ३, आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता प्रमाणपत्र । ४, डिलरसिपको प्रमाणपत्र, सो पत्र तथा सम्बन्धित विषयको अनुभवको प्रतिलिपि । सहित आफुले प्रप्येक समुहका लागि छुट्टा छुट्टै सुचि दर्ता गराउनुहुन सचित गरिन्छ ।

    यो सुचना प्रकाशित भएको ७ दिन भित्रमा विषयगत रुपमा सुचि दर्ताको निवेदन (आशय पत्र) यस सस्थाको इमेल ठेगाना: National Federation WLHAs - nfwlha.vacancy@gmail.com मा वा सस्थाको कार्यालयमा पेश गर्नु हुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । 

    आवश्यक सामाग्री तथा सेवाहरुको वर्गीकरण :

    निम्न लिखित कागजातहरु एच.आई.भी. संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघको आधिकारिक: National Federation WLHAs - nfwlha.vacancy@gmail.com मा मिति: २०८२।०५।०५  भित्र नयाँ बानेश्वर स्थित प्रमुख कार्यालयमा पठाउनको लागि अनुरोध गर्दर्छौ

    दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरु:

    १. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

    २. स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण प्रतिलिपि ।

    ३. २०७९/२०८० को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

    ४. प्रोपराईटर/कम्पनी प्रमुख को – नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

     

    x +