सिलबन्दी कोटेशन पेस गर्ने सम्बन्धी सूचना - Shree Jana Namuna Secondary School

Published Date: 2024-07-05
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jul 12, 2024
  • Job Description

    सिलबन्दी कोटेशन पेस गर्ने सम्बन्धी सूचना

    (सूचना प्रकाशित मितिः २०८१/०३/२१ गते)

    प्रस्तुत विषयमा यस विद्यालयको आ.व. २०८१/०८२ का लागि आवश्यक पर्ने मसलन्द सामग्री खरिदका लागि निर्धारित ढाँचामा दररेट उल्लेख गरी यो सूचना प्रकाशित गरिएको मितिले सात (७) दिनभिन्न सिलबन्दी कोटेशन पेस गर्नहुन सम्बन्धित सबै फर्महरूलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ। कोटेशन फाराम विद्यालयको ज्योति विकास बैंकस्थित बैंक खातामा रू. १,०००/- (एक हजार) जम्मा गरी विद्यालयबाट प्राप्त गर्न सकिने छ।

    प्रधानाध्यापक

    सम्पर्क कार्यालय : वीरेन्द्रनगर-६, सुर्खेत
    फाेन नम्बर : 083525416


            Source : Sajha Bisaunee 5, july 2024
    x +