विद्यालय व्यावस्थापन समितिको मिति २०८१/०१/३१ को निर्णय अनुसार तपसिल बमोजिम शिक्षक पदपूर्तिकालागि आवेदन दरखास्त पेश गर्न २०८१/०२/०१ देखि २०८१/०२/१५ सम्म लागु हुने गरी १५ दिने विज्ञापन गरिएको व्यहोरा अनुरोध छ।
१) क) विज्ञापन नं. ०१/२०८०/२०८१ ख) पद : शिक्षक ग) तह: प्राथमिक घ) संख्या : १ ङ) किसिम राहत करार च) शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा-१२ उत्तिर्ण गरेको वा सो सरह छ) परिक्षा दस्तुर : रु. २,५०० (दुई हजार पाँच सय रूपैयाँ मात्र)
२) दरखास्त बुझाउने मितिः २०८१/०२/०१ देखि २०८१/०२/१५ गते सम्म स्थानः विद्यालय समयः बिहान १०:०० देखि ४:०० बजे सम्म
३) सम्पर्क मितिः २०८१/०२/१६ गते समयः बिहान १०:०० देखि ४:०० बजे सम्म
४) परीक्षाको किसिमः लिखित र मौखिक
५) आवश्यक कागजातहरुः क. शैक्षिक योग्यतताको प्रमाण पत्रको प्रतिलिपि-१ थान ख. नेपाली नागरिकताको प्रतिलिपि - १ थान ग. अध्यापन अनुमतिपत्रको प्रतिलिपि - १ थन घ. निरोगिता प्रमाण पत्रको प्रतिलिपि १ थान ङ. तालिम तथा अनुभव प्रमाण पत्रको प्रतिलिपि - १ थान
नोटः विस्तृत जानकारीकालागि सम्पर्क नं. ९८५८०३२४४९, ९८५८०२४०६४, ९८५८०२७८२८, ०८१४१००३७