यस लमही नगरपालिका वडा नं. ३ मा अवस्थित श्री माध्यमिक विद्यालय फल्कापुरमा तपसिलमा उल्लेख भए बमोजिम निजीस्रोत करार शिक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएको हुँदा इच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पदः शिक्षक विषयः अंग्रेजी मुल विषय तहः प्रा.वि. योग्यताः +२ वा सो सरह आवेदन दस्तुरः १०००/-
आवश्यक कागजातहरु
S.E.E. र +२ पासका सम्पूर्ण प्रमाणपत्रका प्रतिलिपि
नेपाली नागरिकताको प्रतिलिपि १/१ प्रति र हस्तलिखित निवेदन
उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको सेवा सुविधाः वि.व्य.स. निर्णय अनुसार छनौटको किसिमः लिखित, कक्षा अवलोकन र अन्तर्वार्ता नोट : माथिल्लो योग्यता र अनुभवीलाई विशेष ग्राहयता दिइनेछ । थप जानकारीको लागि देवानजंग चौधरी अध्यक्ष वि.व्य.स. ९८५७८५००५०, सम्झना शर्मा प्रधानाध्यापक ९८५७८४१४२८