शिक्षक आवश्कता - श्री सूर्य विनायक माध्यमिक विद्यालय

Published Date: 2024-05-14
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dang, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 29, 2024
  • Company Overview

    लमही-१ नर्ती, दाङ

    श्री सूर्य विनायक माध्यमिक विद्यालय लमही-१ नर्ती, दाङ Read More

    Job Description

    यस विद्यालयको वि.व्य.स. को मिति २०८१/०१/१६ गतेको निर्णय अनुसार विद्यालयको आन्तरिक स्रोतवाट तलब भत्ता खाने गरी तपसिल अनुसारको पूर्णकालीन शिक्षकको आवश्यकता भएकोले १८ बर्ष उमेर पूरा गरी ४० वर्ष ननाघेको इच्छुक नेपाली नागरिकहरुवाट दरखास्त आहवान गरिन्छ ।
    • विज्ञापन नं. ०१/२०८०/०८१
    • पद : शिक्षक. (करार)
    • विषय : गणित/विज्ञान
    • तह : नि.मा.वि.
    • संख्या : १ जना
    • शैक्षिक योग्यता: गणित/विज्ञान विषयमा २ उत्तीर्ण वा सो सरह
    • आवश्यक कागजातहरू
      • नेपाली नागरिकताको प्रतिलिपि
      • शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि
      • अध्यापन अनुमतिपत्रको प्रतिलिपि
    • तलब : वि.व्य.स.को निर्णय अनुसार (आपसी समझदारीमा)
    • परीक्षाको किसिम लिखित, मौखिक र कक्षा अवलोकन
    • दरखास्त दिने अन्तिम मिति: २०८१।०२।०७ गते कार्यालय समयभित्र
    • दरखास्त दस्तुर : १०००/-
    • सम्पर्क मिति : २०८११०२।०८ गते कार्यालय समयभित्र
    विस्तृत जानकारीका लागि मोवाइल नं. ९८४७८२६१३१/९८४७९६७०६३, ९८६६७३६६४८
    नोट : अनुभवी तथा माथिल्लो योग्यता भएकालाई विशेष ग्राहयता दिइनेछ ।
    x +