उपर्युक्त विषय सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गांउपालिकाको च. नं. १९७७ मिति २०८१/०१/२४ को विज्ञापन अनुमति पत्र तथा यस श्री जनता आधारभूत विद्यालयको वि. व्य. स. २०८१/०१/२५ को निर्णय अनुसार बस विद्यालयमा विज्ञान विषय शिक्षक आवश्यकता परेको हुँदा दक्ष उम्मेदवारले दरखास्त दिनुहुन जानकारी गराइन्छ।
तपसिल: १) आवश्यक पद: नि. मा. वि. गा. पा. अनुदान। २) पदः संख्या १ ३) विषय: विज्ञान ४) दरखास्त दस्तुर: रु. १,०००/- ५) योग्यता: +२ उत्तर्ण (माथिल्लो योग्यता लाइ प्राथमिकता) ६) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ७) तलब स्केल: गा. पा. को निर्णय अनुसार ८) परीक्षा किसीम: लिखीत र अन्तरवार्ता ९) दरखास्त दिने अन्तीम मिति: २०८१/०२/०८ मंगलबार १०) सम्पर्क मिती: २०८१/०२/०९ बुधवार (कार्यालय समय भित्र ) ११) परीक्षा र अन्तरवार्ता मितिः सम्पर्क मितिमा तोकिने छ।
१२) आवश्यक कागजात : नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २ थान शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी २/२ धान अध्यापन अनुमति पत्रको प्रतिलिपी २ थान १२) दरखास्त दिने स्थान: श्री जनता आधारभूत विद्यालय गैडहवा -८, देविनगर मैनिया