प्रस्तुत विषयमा यस गौमुखी गा.पा वडा नं. १ मा अवस्थित श्री अर्खा मा.वि को मा.वि तह संघीय अनुदान कोटामा विज्ञान विषयको पद रित्त रहेको हुदा शैक्षिक योग्यता पुगेका व्याक्तिहरु बाट दरखास्त आह्वानको लागि हार्दिक अनुरोध छ ।
आवश्यक कागजातहरु १) शैक्षिक योग्यताको प्रमाण पत्र १/१ प्रति २) स्थायी अध्यापन अनुमति पत्र १/१ प्रति ३) नेपाली नागरिकताको प्रतिलिपि १/१ प्रति ४) दरखास्त दस्तुर रु १५०० : बि.एस.सि ५) शैक्षिक योग्यता ६) तलब स्केल : प्रचलित कानुन अनुसार ७) विषय : गणित वा विज्ञान ८) दरखास्त दिने अन्तिम मिति : २०८१ ।०१ ।३० ९) परीक्षा : लिखित र मौखिक १०) सम्पर्क : ९८४७९२८६८४ ९८४४९५९५९५
(नोट: पटक पटकको विज्ञापनमा पनि दरखास्त नपरेको हुदा अध्यापन अनुमति पत्र नभएको योग्य व्याक्तिहरुले समेत दरखास्त दिन सक्नुहुनेछ तर अध्यापन अनुमति पत्र भएको ब्याक्ति भएमा प्राथमिकता दिईनेछ ।)