शिक्षक आवश्कता सम्बन्धि सूचना । - श्री जनता माध्यमिक विद्यालय

Published Date: 2024-05-10
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Tulsipur, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 12, 2024
  • Company Overview

    गढवा-१ कालाकाटे देउखुरी, दाङ

    श्री जनता माध्यमिक विद्यालयगढवा-१ कालाकाटे देउखुरी, दाङ९८४७९६८००७/९८४७८६०४२३ Read More

    Job Description

    यस विद्यालयमा नि.मा.वि. तहमा गणित विज्ञान विषयको पालिका स्वयंसेवक शिक्षक पद रिक्त रहेकोले सो पद पूर्तिको लागि गढवा गाउँपालिकाको कार्यालय, शिक्षा शाखाको च.नं. १६४ मिति २०८१/०१/०४ को प्राप्त अनुमतिपत्र तथा वि.व्य.स.को मिति २०८०/१२/२९ गते बसेको बैठकको निर्णयानुसार योग्यता पुगेका नेपाली नागरिकबाट ३ दिनभित्र हस्तलिखित दरखास्त पेश गर्न आह्वान गरिन्छ ।

    पदः शिक्षक
    तहः नि.मा.वि.
    विषयः गणित /विज्ञान
    दरखास्त दस्तुरः रु. १५००/-
    किसिमः गाउँपालिका स्वयंसेवक
    शिक्षक योग्यताः विज्ञान (फिजिक्स) मा २ उत्तीर्ण वा सो सरह
    दरखास्त दिने अन्तिम मितिः २०८१/०१/३० गते विद्यालय समयभित्र
    सम्पर्क मितिः २०८१/०१/३१ गते
    परीक्षाको किसिमः लिखित, मौखिक र कक्षा अवलोकन
    तलब भत्ताः गाउँपालिकाको निर्णयानुसार
    उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
    आवश्यक कागजातः नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपी

    अनुभवी एवं माथिल्लो योग्यता भएकालाई विशेष ग्राह्यता दिइनेछ ।
    सम्पर्कको लागिः

    श्री जनता माध्यमिक विद्यालय

    गढवा-१ कालाकाटे देउखुरी, दाङ
    फोन नं.: ९८४७९६८००७, ९८४७८६०४२३, ९८४७८२६५३९
    x +