उपयुक्त सम्बन्धमा यस जनकल्याण प्रावि कोटडाँडामा प्रा.वि. तह तृतीय श्रेणीको राहत (दरबन्दी रिक्त रहेकोले) सिम्ता गाउँपालिकाको चलानी न. २९९६ मिति २०८१/०१/२९ को शिक्षा विकास समन्वयको चलानी नं. १२८६ को मिति २०८१/०१/३१ को अनुमति पत्र अनुसार साथै विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०२/०२ को निर्णय अनुसार अस्थायी करार शिक्षण नियुक्त गर्नुपर्ने भएकोले तपसिल अनुसार विज्ञापन खोलिएको व्यहोरा अनुरोध छ ।
तपसिल
१) नेपाली नागरिकताको प्रतिलिपी
२) शैक्षिक योग्यताका सबै प्रमाणपत्रको प्रतिलिपी
३) अध्यापन अनुमति पत्र प्रतिलिपि
४) परीक्षा दस्तुर - १०००/-
५) सम्पर्क मिति - २०८१/०२/२१
नोटः विज्ञापन खोलिएको पन्त दिनभित्र स्थायी करार सूचीमा परेको उम्मेद्वारले दरखास्त दिनुपर्नेछ ।