शिक्षक आवश्यकता - श्री सरस्वती माध्यमिक विद्यालय

Published Date: 2024-04-24
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kapilwastu, Lumbini, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Gender:
    No Preference
  • Apply Before:
    May 02, 2024
  • Company Overview

    शिवराज ९. बानियांभार, कपिलवस्तु

    श्री सरस्वती माध्यमिक विद्यालयशिवराज ९. बानियांभार, कपिलवस्तु Read More

    Job Description

    उपरोक्त बारे, शिवराज नगरपालिका मार्फत यस श्री सरस्वती माध्यमिक विद्यालय शिवराज ९ बानियाँभारमा, यस विद्यालयमा रिक्त वालविकास कोटामा - वालविकास स. का./शिक्षिका नियुक्त गर्नुपर्ने भएकाले तपसिलमा भए अनुसारको तह, योग्यता र उमेर पुगेका नेपाली नागरिकहरुबाट दरखास्तका लागी आव्हान गरिन्छ।
    तपसिलः
    aaaaaaaaaaaaaaaaaaपदः वालविकास स. का.
    संख्याः १ (एक)
    योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट एस. एल.सी. / एस.इ.इ. वा सो सरह उत्रीर्ण भएको ।
    उमेरः १८ वर्ष पुरा गरी ४० ननाघेको। परीक्षाको किसमिः लिखित र अन्तरवार्ता रहनेछ।
    दरखास्त दस्तुरः रु.१,०००/- (एक हजार) मात्र ।
    पेश गर्नुपर्ने कागजातः शैक्षिक योग्यताको प्रतिलिपी र नेपाली नागरिकताको प्रतिलिपि ।
    तलब स्केलः नियमानुसार
    दरखास्त अवधिः २०८१ वैशाख ६ देखि २० गतेसम्म ।
    श्री सरस्वती माध्यमिक विद्यालय शिवराज ९. बानियांभार, कपिलवस्तु
    (सम्पर्क : ९८६३२९३७६६ ९८६७८०१४११)
    x +