शिक्षक आवश्यकता - श्री सूर्य ज्योति माध्यमिक विद्यालय

Published Date: 2024-05-03
Login to View Salary
Job is expired

Job Description

उपरोक्त सम्बन्धमा यस विद्यालयमा रिक्त मा.वि. तह संघीय अनुदान कोटोको अंग्रेजी विषयमा खुल्ला विज्ञापन गरी करार शिक्षक पदपूर्ति गर्न विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०१/१३ को निर्णय र शिक्षा, युवा तथा खेलकुद शाखा बराहताल सुर्खेतको मिति २०८१/०१/१७ च.नं. १७६८ को प्राप्त विज्ञापन अनुमति बमोजिम उक्त शिक्षक पदमा करार शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगको अस्थायी करार सूचिमा माथिल्लो योग्यताक्रममा रहेका उम्मेदवारहरूबाट सूचना प्रकाशित भएको मितिबाट सात (७) दिनभित्र दरखास्त आह्वान गरिएको छ र अन्य उम्मेदवारका लागि मिति २०८१/०१/३१ गतेसम्म शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ संशोधनसहितको नियम ९७ अनुसार तपसिलका योग्यता पुगेका १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका नेपाली इच्छुक नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

तपसिलः

विज्ञापन नं. तह विषय न्यूनतम् शैक्षिक योग्यता दरवन्दी
०३/ ०८०/०८१ मा.वि. अंग्रेजी सम्बन्धित विषयमा स्नातक वा सो सरह संघीय अनुदान


१. पेस गर्नुपर्ने कागजातहरूः

क) शैक्षिक योग्यताका प्रमाणपत्रहरूका प्रतिलिपिहरू २/२ प्रति । 
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति ।
(ग) मा.वि. तहको अध्यापन अनुमति पत्रको प्रतिलिपि २ प्रति ।
२. परीक्षाको किसिमः शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार लिखित र अन्तरवार्ता (प्रयोगात्मक परीक्षा आवश्यकता अनुसार लिन पनि सकिने छ।
३. दरखास्त दस्तुरः रू. २,०००/- (दुई हजार रूपैयाँ मात्र)
४. दरखास्त दिने मितिः २०८१/०१/१७ देखि २०८१/०१/३१ गते (कार्यालय समयभित्र) १५ दिन।
५. सम्पर्क मितिः २०८१/०२/०१ गते ।
६. परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ।
७. फोन नं.: ९८६८००५९८१ (प्र.अ.), ९८४८२८१७३० (अध्यक्ष)
नोटः सम्बन्धित विषयमा स्नातकोतरलाई प्राथमिकता दिइनेछ ।
x +