शिक्षक आवश्यकता - श्री जीवन ज्योति माध्यमिक विद्यालय

Published Date: 2024-05-07
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Butwal, Lumbini, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 21, 2024
  • Company Overview

    Job Description

    उपरोक्त विषय सम्बन्धमा जिल्ला रूपन्देही गैडहवा गाउँपालिकाको च.नं. १९७६ मिति २०८१/०१/२४ गते को विज्ञापन अनुमति पत्र तथा यस श्री जीवन ज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०१।२४ गतेको निर्णय अनुसार तपसीलका शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरू संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१/०१/२५ गते देखि १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गारिएको छ।

    वि.न. पद तह किसिम संख्या विषय शैक्षिक याेग्यता तलव स्केल
    01/080/081 शिक्षक मा. वि. शिक्षण सिकाइ अनुदान विज्ञान विज्ञान विषय बाट बि.एस्सी वा सो सरह उर्तिण गरेको नेपाल सरकारले तोके बमोजिम
    01/080/081 शिक्षक नि. मा. वि. गा‍ पा अनुदान सामाजिक आई.एड. वा सो सरह उर्तिण गरेको गैडहवा गा.पा. ले तोके बमोजिम

    वि. न. पद ०१/०८०/०८१ शिक्षक तह मा. वि. किसिम शिक्षण सिकाई अनुदा संख्या १ एक विषय विज्ञान शैक्षिक योग्यता तलव स्केल ०२/०८०/०८१ शिक्षक नि. मा. वि. गा. पा. अनुदान १ एक सामाजिक विज्ञान विषय बाट बि.एस्सी वा सो सरह उर्तिण गरेको आई.एड. वा सो सरह उर्तिण गरेको नेपाल सरकारले तोके बमोजिम गैडहवा गा.पा. ले तोके बमोजिम तपसिल

    तपसिल
    • हस्त लिखित निवेदन- १ थान
    • नेपाली नागरिकताको प्रतिलिपी १ थान
    • शैक्षिक योग्यता प्रमाणहरूको प्रतिलिपीहरू १/१ थान
    • स्थायी अध्यायपन अनुमति पत्र प्रतिलिपि १ थान
    • निवेदन दस्तुर मा. वि. रु. १५००/- र नि.मा.वि. रु. १०००/-
    • उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
    • परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
    • दरखास्त दिने अन्तिम मितिः २०८१/०२/०८ गते सम्म (कार्यालय समय भित्र)
    • सम्पर्क मिति २०८१/०२/०९ गते

    (परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ। 


    श्री जीवन ज्योति माध्यमिक विद्यालय
    विसोरिया गैडहवा गाउँपालिका-७. रूपन्देही
    x +