यस विद्यालयमा रिक्त रहेको साविक उच्च मा. वि. (मा.वि. द्वितीय श्रेणी) गणित विषयमा अस्थायी करार शिक्षक पदमा पदपूर्ति गर्नु पर्ने भएकोले वि. व्या. समितिको मिति २०८१७०१।२३ गतेको निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाई को मिति २०८१७०१।२४ गतेको च,न. ६२५ को पत्र अनुसार तपसिलका योग्यता पुगेका नेपाली नागरिकहरु बाट दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसील विज्ञापन नं.: ०४/०८०/८१ पद: शिक्षक तह: साविक उच्च मा. वि. (मा. वि. द्वितीय) गणित श्रेणी: द्वितीय पद संख्या: १ (एक) सेवाको किसिमः अस्थायी करार आवश्यक न्युन्तम शैक्षिक योग्यता : मान्यता प्राप्त विश्व विद्यालयबाद सम्बन्धित विषयमा स्नातोकोतर वा सो सरह उत्तर्ण गरेको। प्रकाशित मिति : २०८१७०१/२५ गते छनौट प्रक्रिया : लिखित तथा मौखिक परीक्षा दस्तुर : रु १०००/- उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको तलब स्केल : प्रचलित स्केल बमोजिम दरखास्त दिने अन्तिम मिति : २०८१/०२/०८ गते अपरान्ह ४:०० बजे सम्म सम्पर्क मिति : २०८१/०२/०९ गते बिहान ११:०० बजे लिखित परीक्षा मिति : सम्पर्क मितिका दिन तोकिने छ।
संलग्न गर्नु पर्ने कागजातहरु: -नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी। -शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी। -स्थायी अध्ययापन अनुमति पत्रको प्रतिलिपी।