यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तहमा विज्ञान विषय राहत शिक्षक पद पूर्तिका लागि वि.व्य.स को मिति २०८११०११२८ गते बसेको बैठकको निर्णय अनुसार मिति २०८११०११२९ गते देखि लागु हुने गरी शिक्षक आवश्यक परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पद : शिक्षक
विषय: विज्ञान
तह : नि.मा.वि. राहत
संख्या: १ (एक) जना
तलव : सरकारी नियमानुसार
परीक्षा जिम: लिखित, मौखिक
शैक्षिक योग्यता आइ.एड. वा सो सरह
दरखास्त दिने अन्तिम मिति: २०८११०२।१२ गते विद्यालय समयभित्र
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर : रु. २०००/- (रु. दुई हजार) मात्र
आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु २/२ प्रति