शिक्षक आवश्यकता । - श्री शिव शक्ति आधारभूत विद्यालय

Published Date: 2024-05-19
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kohalpur, Bheri, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 30, 2024
  • Company Overview

    कोहलपुर-२, प्रेमनगर (बाँके)

    श्री शिव शक्ति आधारभूत विद्यालयकोहलपुर-२, प्रेमनगर (बाँके) Read More

    Job Description

    प्रकाशित मिति : २०८१/०२/०६ गते

    यस श्री शिवशक्ति नमुना विद्यालय कोहलपुर-२, प्रेमनगर को मिति २०८१/०२/०२ को वि.व्य.स. को निर्णय अनुसार यस विद्यालयमा आवश्यक रहेको विद्यालय सहायक कर्मचारी आवश्यक परेकोले तपसिलको योग्यता र अनुभव भएका ईच्छुक नेपाली नागरिक आजका मितिले १५ दिनभित्र विद्यालय समयमा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ।

    तपसिल
    आ.व. २०८०/०८१ शैक्षिक सत्र २०८१
    विज्ञापन : ४
    विषय : साधारण
    शैक्षिक योग्यता : एस.एल.सी. वा सो सरह
    उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
    नियुक्ति किसिम : करार
    सेवा सुविधा : वि.व्य.स. को निर्णय अनुसार
    स्रोत : विद्यालयको आन्तरिक स्रोतबाट

    आवश्यक कागजातहरू:
    नेपाली नागरिकता,
    शेक्षिक योग्यताको प्रमाण पत्रहरू
    नोटः वाद्यवादनमा अनुभव खानेपानी तथा विजुली मर्मत सम्भार र सुरक्षा गार्ड सम्बन्धी अनुभव र तालिमका प्रमाण पत्रहरू नोटरी गराएको साथै निरोगिताको प्रमाणित २/२ प्रति प्रमाण पत्रको फोटोकपी

    १. परीक्षाको किसिम मोखिक, अन्र्तवार्ता, प्रयोगात्मक
    २. परीक्षा दस्तुर : रु.१,१००/-
    ३. दरखास्त आइ पुग्ने मिति २०८१/०२/१७ गते दिनको ४:०० बजेभित्र र सो दिन विदा परेमा भोलीपल्ट दिनको ४:०० बजेसम्म ।
    ४. सम्पर्क मिति: २०८१/०२/१७ गते दिनको ५:०० बजे ।
    ५. परीक्षा सञ्चालन मिति र समय सम्पर्क मितिका दिन तोकिने छ ।
    ६. अन्य जानकारीका लागि विद्यालय प्रशासन शाखा ९८५८०५४८०७


    x +