शिक्षक आवश्यकता सम्बन्धी सूचना - जलेश्वर उत्तरगंगा सहकारी मन्टेश्वरी स्कुल

Published Date: 2024-03-31
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kalikot, Mugu, Dailekh, Karnali, Nepal
  • Company:
  • Career Level:
    Secondary Level
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Apr 06, 2024
  • Job Description

    प्रथमपटक सूचना प्रकाशन मिति २०८०चैत्र १८ गते आइतबार

    विज्ञापन नम्बर : ०२/२०८०/८१

    शिक्षक आवश्यकता सम्बन्धी सूचना


    जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण लगानीमा संचालित यस सहकारी स्कुललाई तपशिल बमोजिमका पदहरुमा शिक्षक तथा कार्यलय सहयोगी आवश्यकता भएको हुदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशन भएको ७ दिनभित्र यस विद्यालयमा आवेदन दिनका लागि यो सूचना प्रकाशन गरिएको छ ।

    तपशील
    क्र.स पद संख्या योग्यता
    प्राथमिक तह शिक्षक (गणित/विज्ञान) १ जना मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञान विषयमा १०+२ वा सो सरह उत्तिर्ण
    कार्यलय सहयोगी १ जना सामान्य लेखपढ

    आवेदन दिने अन्तिम मिति २०८० चैत्र १९ देखी चैत्र २४ गते सम्म

    आवेदन दस्तुर : शिक्षक पदको रु १००० (एक हजार मात्र)

    कार्यलय सहयोगी ५०० पांच सय मात्र

    सम्पर्क मिति : २०८०।१२।२५ गते दिनको २ बजे, सम्म

     सम्पर्क न. ०८३५२५७५३/ ९८६८२३०९५४

    x +