शिक्षक आवश्यकता सम्बन्धि सूचना । - श्री माध्यमिक विद्यालय

Published Date: 2024-05-19
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Tulsipur, Rapti, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 01, 2024
  • Company Overview

    शान्तिनगर-७ तुलसीपुर, दाङ

    श्री माध्यमिक विद्यालय शान्तिनगर-७ तुलसीपुर, दाङ Read More

    Job Description

    यस विद्यालयमा माध्यमिक तह गाउँपालिका अनुदान सामाजिक शिक्षक पद रिक्त रहेको हुँदा यस विद्यालयको व्यवस्थापन समितिको मिति २०८१०२/०४ गतेको बैठकको निर्णय बमोजिम शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ मा व्यवस्था भए अनुसार योग्यता पुगेका योग्य उमेदबारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

    तपशिल 
    १) पद : मा.वि. गाउँपालिका अनुदान (सामाजिक)
    (१) नियुक्तिको प्रकार: करार
    ३) संख्या: १ (एक) जना
    (8) उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
    ५) योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा स्नातक उत्तीर्ण वा सो सरह माथिल्नो योग्यतालाई ग्राह्यता दिइने छ।
    ६) आवश्यक कागजातहरू: शैक्षिक योग्यताको प्रमाणपत्र, शिक्षण अनुमति पत्र, नेपाली नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो २/२ प्रति, हस्तलिखित निवेदन
    ७) आवेदन पेश गर्ने मिति २०८११०२/०४ गतेदेखि २०८५०२११९ गतेसम्म विद्यालय समयभित्र
    ८) निवेदन दस्तुरः रु. २,०००/- (रु. दुई हजार मात्र)
    ५) छनोट प्रक्रिया लिखित, मौखिक, प्रतियोगितात्मक परीक्षा र अन्तर्वातां
    १०) रित नपुगेका निवेदन उपर कुनै कारबाही हुनेछैन ।
    ११) पाठ्यक्रम शिक्षक सेवा आयोगले तोकेको हुनेछ ।
    १२) सम्पर्क मिति २०८११ ०२१ २० गते

    नोट: ७ दिनभित्र शिक्षक सेवा आयोगको मा.वि. सामाजिक विषयको करार सूचीमा पर्न सफल उमेदवारको दरखास्त परंमा बरियताक्रम अनुसार स्वतः नियुत्ति प्रदान गरिने छ।

    सम्पर्क नं.: ९८४७८९३३८० प्रधानाध्यापक

    श्री माध्यमिक विद्यालय

    तुलसीपुर शान्तिनगर-७ तुलसीपुर, दाङ

    x +