शिक्षक आवश्यकता सम्बन्धि सूचना । - श्री ज्ञानज्योति माध्यमिक विद्यालय

Published Date: 2024-05-20
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Nawalparasi, Lumbini, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 03, 2024
  • Company Overview

    Job Description

    सूचना प्रकाशित मितिः २०८०/०२/०७
    प्रस्तुत विषयका सम्बन्धमा बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको २०८१/०२/०६ गते च.न. ३४५ (शिक्षा) को अनुमति पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०२/०३ गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको देहाय बमोजिमको शिक्षक पदमा निम्नानुसार योग्यता पुगेको योग्य इच्छुक नेपाली नागरिकहरुबाट विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वक दरखास्त आव्हान गरिन्छ ।
    तपशिल
    विज्ञापन - ४ (०८०/०८१)
    पदः प्रा. वि. (दृष्टिविहिन राहत कोटा)
    माग संख्याः १
    उमेरः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरीक
    आवेदन दस्तुरः १०००/-
    तलब स्केलः नेपाल सरकारको नियम अनुसार
    आवश्यक कागजातः
    नेपाली नागरिकताको प्रमाणपत्र,
    अध्यापन अनुमतिपत्र, निरोगिताको प्रमाणपत्र,
    शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि अपाङ्गगताको प्रमाणपत्र
    शैक्षिक योग्यताः कक्षा १२ वा सो सरह उत्तीर्ण
    परीक्षाको किसिमः लिखित र मौखिक (प्रयोगात्मक)
    दरखास्त दिने अन्तिम मिति र समयः २०८१/०२/२१ गते ४ बजे सम्म
    सम्पर्क मितिः २०८१/०२/२२
    सम्पर्क नं. ०७८-४१२१३४, ९८४७३७६२४९
    पुनश्चः शिक्षक सेवा आयोगबाट नाम निकाली करार सूचिका दृष्टीविहिन व्यक्ति आएमा नियमानुसार नियुक्त गरिनेछ । 
    x +