शिक्षक आवश्यकता सम्बन्धि सूचना । - श्री जनता उच्च माध्यमिक विद्यालय

Published Date: 2024-05-20
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dang, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 22, 2024
  • Job Description

    तेस्रो पटक सूचना प्रकाशित मिति: २०८१।०२।०७ गते

    गढवा गाउँपालिकाको च.नं. १७० मिति २०८११०१११७ गतेको प्राप्त पत्र र यस विद्यालयको मिति २०८११०१११८ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा शिक्षक पदपूर्तिका लागि तपसिल अनुसारको ३ दिने सूचना प्रकाशित गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८११०२।०९ गतेसम्म दरखास्त पेश गर्नुहुन सूचित गरिन्छ ।
    x +