सूचना प्रकाशित मिति: २०८१।०२।०४ गते यस आधारभूत विद्यालका लागि विज्ञान विषय शिक्षक पद रिक्त रहेकोले सो पदपूर्तिको लागि बंगलाचुली गाउँपालिकाको च.नं. ११०८ मिति २०८१।०२।०४ को निर्णयानुसार योग्यता पुगेका योग्य नेपाली नागरिकबाट ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।