शिक्षक आवश्यकता सम्बन्धि सूचना । - श्री जीवन ज्योती माध्यमिक विद्यालय

Published Date: 2024-05-21
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 04, 2024
  • Company Overview

    सिम्ता-२, काफलकोट, सुर्खेत

    श्री जीवन ज्योती माध्यमिक विद्यालयसिम्ता-२, काफलकोट, सुर्खेत Read More

    Job Description

    यस श्री जीवन ज्योती मा.वि. सिम्ता-२, काफलकोट, सुर्खेतमा नि.मा.वि. तह तृतीय श्रेणी गणित/विज्ञान विषयको शिक्षक पद रिक्त भएकोले सो पदपूर्ति गर्नको लागि शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको च.नं. १३१८ को प्राप्त विज्ञापन अनुमति पत्र अनुसार विद्यालयको रिक्त दरबन्दीमा एक (१) जना अस्थायी करार शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरूले तपसिलको विवरण अनुसार बस विद्यालयमा निवेदन दिनको लागि सबैमा यो विज्ञापन खुल्ला गरिएको छ।

    तपसिल
    १.विज्ञापन नं .: ०२/२०८०/०८१
    २.विषय: नि.मा.वि. तह गणित/ विज्ञान
    ३. पद/श्रेणी: नि.मा.वि. तृतीय श्रेणी शिक्षक
    ४.नियुक्तिको किसिमः अस्थायी करार शिक्षक
    ५.उमेर: १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको।
    ६. योग्यता: सम्बन्धित विषयमा आइ.एस्सी वा सो सरह।
    ७. माग संख्या: एक (१) जना
    ८. निवेदन: १ प्रति।
    ९. निवेदन दस्तुर: रु. १,०००/- (एक हजार मात्र)
    १०. पेस गर्नुपनें कागजातहरू:
    • नेपाली नागरिकताको प्रतिलिपि - २ थान।
    • शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि -२/२ थान।
    • अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि - २ थान।
    ११. परीक्षाको किसिमः शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार।
    १२.दरखास्त दिने अन्तिम मिति: २०८१/०२/२२ गतेसम्म।
    १३. सम्पर्क मिति: २०८१/०२/२३ गते।
    १४. परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ।
    १५. सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार।
    १६. सम्पर्कका लागि: ९८६२९६५४३५/९८४४८६६६१२

    पुनश्च: सम्बन्धित विषयको करार सूचिमा रहेका उम्मेदवारलाई नियुक्ति प्रक्रियाको लागि विज्ञापन भएको मितिले ७ दिनको समय दिइनेछ।
    नोट: म्याद नाधि आएको वा रित नयुगी आएको निवेदन दर्ता गरिने हैन ।

    थप जानकारीका लागि:

    श्री जीवन ज्योती माध्यमिक विद्यालय
    सिम्ता-२, काफलकोट, सुर्खेत
    x +