शिक्षक आवश्यकता सम्बन्धि सूचना । - श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय

Published Date: 2024-05-21
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 03, 2024
  • Company Overview

    बराहताल-७, नयाँवन, सर्खेत

    श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबराहताल-७, नयाँवन, सर्खेत मो.नं .: ९८६१७१६२९९ Read More

    Job Description

    उपरोक्त सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको पत्र सं. २०८०/०८१ च.नं. १९२९ मिति २०८१/०२/०६ को विज्ञापन अनुमति पत्र तथा वि.व्य.स.को मिति २०८१/०१/१७ गतेको निर्णयखअनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तह गणित/विज्ञान विषय रिक्त राहत अनुदान कोटाको शिक्षक पदमा करार शिक्षक नियुक्ति गरी पदपूर्ति गर्नुपर्ने भएको हुँदा तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले (७ दिनभिन्न अस्थायी करार सूची योग्यता क्रममा रहेका उम्मेदवारहरूबाट) दरखास्त पेस गर्नुहुन विज्ञापन गरिएको व्यहोरा जानकारी गराइन्छ।

    तपसिल:
    १. पद: राहत अनुदान शिक्षक
    २. संख्या: १ (एक) जना
    ३. तह: नि.मा.वि.
    ४. विषय: गणित/विज्ञान
    ५. श्रेणी: तृतीय
    ६. तलब स्केल: नेपाल सरकारको नियम अनुसार।
    ७‍. शैक्षिक योग्यता: मुल विषय गणित/ विज्ञान लिए मान्यता प्राप्तशिक्षण संस्थाबाट कम्तीमा आइ.एड. वा सो सरह उत्तीर्ण गरेको।
    ८. उमेर: १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको।

    ९. पेस गर्नुपर्ने कागजातहरू:
    • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -२ प्रति।
    • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि - २/२ प्रति।
    • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि -२ प्रति।

    १०.दरखास्त दस्तुर: रु. १,५००/- (एक हजार पाँच सय मात्र)
    ११. परीक्षाको किसिमः लिखित र अन्तरवार्ता (आवश्यकता भएमा प्रयोगात्मक)
    १२. दरखास्त दिने अन्तिम मितिः २०८१/०२/२१ गते ४:०० बजेसम्म।
    १३. सम्पर्क मिति: २०८१/०२/२२ गते।
    १४. परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ।
    थप ज्ञानकारका लागि:
    श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
    बराहताल-७, नयाँवन, सर्खेत / मो.नं .: ९८६१७१६२९९

    x +