प्रस्तुत विषयमा यस श्री शिवशक्ति माध्यामिक विद्यालय नौमूले गाँउपालिका वडा नं. ६ सल्लेरीमा यसै विद्यालयको मिति २०८१ साल जेठ ०८ गते बसेको विद्यालय व्यवास्थापन समितिको बैठकको निर्णय नं. १ अनुसार नि.मा.वि. तह राहत दरवन्दीको विज्ञान विषयमा विज्ञापन खुल्ला गर्ने निर्णय अनुसार उक्त विषयको १५ दिनको विज्ञापन खुल्ला गरिएकोले ईच्छुक उम्मेद्वारवाट दरखस्त आसन गरिन्छ !
१. विज्ञापन नं ६/०८०/०८१ क. माग संख्या १ ख. विषय: विज्ञान ग. तह.नि. मा.वि. घ. दरबन्दीको किसिम : राहत ङ. तलब स्केल: नेपाल सरकारले तोके अनुसार
३. आवश्यक कागजातहरु क. सम्वन्धित विषयमा प्रमाण पत्र तह वा १०+२ वा सो सरहको उतिर्ण ट्रान्सकिपको प्रतिलिपी थान १ ख. सम्वन्धित विषयमा उतिर्ण चारित्रिक प्रमाण पत्रको प्रतिलिपी (१) थान ग. सम्वन्धित विषयमा उतिर्ण प्रोभिजनलको प्रतिलिपी (१) थान घ. नेपाली नागरिकताको प्रतिलिपी (१) थान ङ. नि. मा.वि. तहको अध्यापन अनुमति पत्रको प्रतिलिपी (१) थान च) परीक्षा दस्तुर : रु २१०० को वैडक भौचर NMB(१०४००७३०५२१०००१६) वैडक भौचर वा अनलाईन रसिद वा नगद जम्मा भौचर छ) हस्तलिखित व्यक्तिगत निवेदन ज) १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ३. दरखास्त दिने अन्तिम मिति: २०८१/०२/२२ गते ४. सम्पर्क मिति: २०८१ जेठ २३ गते कार्यालय समयमा
५. परीक्षा किसिम लिखित र मौखिक नोट: माथि उल्लिखित कागजात पूरा नभएमा दरखास्त अमान्य हुनेछ ।
प्र.अ. लेखासाहायक वि.व्या.स. (अध्यक्ष) मानबहादुर रावत शेर बहादुर गुरुङ्ग रन बहादुर बुढा