शिक्षक पदपूर्ति सम्बन्धी सूचना ! बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१/१/१७ र शिक्षा विकास समन्वय इकाई दाङको मिति २०८१/१/२० को पत्रानुसार र मिति २०८१/१/२० को वैठकको निर्णय बमोजिम तपसिल बमोजिम शिक्षकहरु नियुक्ति गर्नुपर्ने भएकाले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं.: ०१/०८०।०८१
पदः शिक्षक
तहः मा.वि.
विषयः विज्ञान
किसिमः करार (अस्थायी)
संख्याः १ जना
योग्यताः वि.एस्सी.
उमेरः १८ वर्ष नाघेको र ४० वर्ष ननाघेको
तलब भत्ताः नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुरः २०००/-
विज्ञापन नं.: ०२।०८०।०८१
पदः शिक्षक
तहः मा.वि. (११-१२)
विषयः सामाजिक
किसिमः गाउँपालिका अनुदान कोटा
संख्याः १ जना
योग्यताः एम.एड.
उमेरः १८ वर्ष नाघेको र ४० वर्ष ननाघेको
तलब भत्ताः पालिकाको नियमानुसार
दरखास्त दस्तुरः २०००/-
आवश्यक कागजातहरू : १. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि - २ २. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि - २ ३. अध्यापन अनुमतिपत्रको प्रतिलिपि - २ ४. निरोगिताको प्रमाणपत्रको सक्कल १ प्रति ५. करारसूचीमा नाम भएको सम्बन्धित कार्यालयको प्रमाणपत्रको प्रतिलिपि - २ ११. दरखास्त दिने अन्तिम मिति २०८१/१/२१ देखि २०८१/२/४ गतेसम्म