शिलवन्दी कोटेशन आह्वान सम्वन्धि सूचना - Social Awareness Center SAC Nepal

Published Date: 2024-05-03
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 09, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    समाज जागरण केन्द्र (स्याक) नेपाल

    केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत

    शिलवन्दी कोटेशन आह्वान सम्वन्धि सूचना

    प्रथम पटक सूचना प्रकाशित मिति: २०८१।०१।२१ गते

    यस कार्यालयको खरिद उप–समितिको मिति २०८१।०१।२० गतेको बैठकको निर्णय अनुसार Plan International Nepal संगको साझेदारीमा रुकुम जिल्लामा संचालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसारका ठाउँहरुमा विभिन्न सामग्रीहरु ढुवानी गर्नु पर्ने भएकाले देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि पहिलो पटक सूचना प्रकाशित भएको मितिले ७ दिनको ५ बजे भित्र शिलवन्दी कोटेशन पेश गर्नका लागी इच्छुक योग्य आपूर्तिकर्ताहरुका लागि सूचना प्रकाशित गरिएको छ ।

    तपसिल

    S.No

    Items Description

    Unit

    Estimated Quantity Required

    1

    रिम्नादेखि आठविसकोट न.पा वडा नं. २ को कार्यालय (स्याला) सम्म

    पटक

    2

    रिम्नादेखि आठविसकोट न.पा वडा नं. ३ को कार्यालय (खदी) सम्म

    पटक

    ११

    १. शिलवन्दी कोटेशन सस्थाको केन्द्रिय कार्यालय वा  jobsnepal.com बाट प्राप्त गर्न सकिनेछ ।

    Link: https://drive.google.com/uc?export=download&id=1tlkAGrAg9WE26B7ezhMnhGMifdYkO4Eu

    २. शिलवन्दी कोटेशन वुझाउने अन्तिम म्याद २०८१ वैशाष २७ गते दिनको ५:०० बजे सम्म ।

    ३. प्राप्त भएका शिलवन्दी कोटेशन फारामहरु २०८१ वैशाष २८ गते दिनको १:०० वजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्वन्धित आपुर्तिकर्ताहरुको रोहवरमा खोलिने छ यद्यपि आपुर्तिकर्ताहरु उपस्थित नभएमा पनि शिलवन्दी कोटेशन फाराम खोल्न कुनै वाधा पर्ने छैन ।

    ४. शिलवन्दी कोटेशन पेश गर्दा आपुर्तिकर्ताले तपसिल अनुसारका कागजातहरु यस कार्यालयमा पेश गर्नु पर्ने छ ।

    क) मुअकर दर्ता प्रमाण पत्र/प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि

    ख) आव २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

    ग) उद्योग वाणिज्य र अन्य सम्वन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको अन्तिम नविकरण सहितको प्रतिलिपि

    घ) २०८० श्रावण १ पछि दर्ता भएकोलाई कर चुक्ता आवश्यकता नपर्ने । 

    ५. शिलवन्दी कोटेशन पुर्ण वा आंशिकरुपले स्वीकृत गर्ने वा नगर्ने अधिकार यस सस्थामा निहित रहने छ ।

    ६. प्रति इकाई मुल्यमा र परिमाणको गुणा वा जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । शिलवन्दी कोटेशन फाराममा अक्षर र अंक कुनै एक मा खुलेको हुनु पर्नेछ । साथै कुनै अंक वा अक्षरमा केरमेट भएमा एक पटक काटि सहिछाप लागेको हुने पर्नेछ । अन्यथा शिलवन्दी कोटेशन फारामहरु स्वत:रद्ध हुसक्नेछ ।

    ७. आपुर्तिकर्ताले सामग्रीहरुको शिलवन्दी कोटेशन भरिसके पश्चात संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेत वा परियोजना कार्यालय, खलङ्गा, जाजारकोट  वुझाउन पर्ने छ ।

    ८. यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३-५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।



    x +