प्रस्तुत विषयमा शिक्षा विकास तथा समन्वय इकाई दोलखाको मिति २०६१/०१/१७ को च.नं. ८६५ की बरबत्ती रिक्त प्रमाणित पत्र र मेलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय भेद दोलखाकी मिति २०८१/०१/१८ को च.नं. २०३८ को करार शिक्षक नियुक्ति बनुमति पत्र बमोजिम यस विद्यालयमा रिक्त रहेको माध्यमिक तहमा अंग्रेजी विषयको राहत शिक्षक आवश्यकता परेकोले शिक्षा नियमावलिको नियम १७ बमोजिम स्थानी करारमा नियुक्ति गर्न मिति २०८१/०१/१८ गते देखि लागू हुने गरी करार सूचि सहित १५ दिन म्याद राखि उपशिलमा उल्लेखित कागजातसहित दरखास्त आह्वान गरिन्छ।
तपशिल
१. विज्ञापन नं.: ०१/०६०/०
२ पर : मा. वि. राहत
३ माग पद संख्या: १ जना
४ विषय : मा. वि. अंग्रेजी
३. आवश्यक न्यूनतम योग्यता
-अंग्रेजी विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको हुनुपर्ने ।
६. आवश्यक कागजात
शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्रको प्रतिलिपि, सब्धाङ्गपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र अनुभव भएमा सोचो समेत प्रमाणित प्रतिलिपि १/१ प्रति
७. निवेदन दस्तुर : रु.२०००/- (सानिमा बैंकको खाता नं ०७२०१००२००००००४ लक्ष्मी मा.वि को खातामा पोष्ट गरेको भौचर।
८. उत्खास्त दिने अन्तिम मिति : २०८१/०२/०१
९ तलर स्केस : नेपाल सरकारको नियमानुसार
१०. परीक्षा किसिम : लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक समेत ।
११. सम्पर्क मिति : २०८१/०२/१
१२. उमेरको हथ : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
१३. परीक्षा मिति : सम्पर्क मितिमा ठोकिनेछ ।
१४ दरखास्त दिने स्थान
श्री सक्ष्मी माध्यमिक विद्यालय, मेलुङ गा.पा.-३ प्याङ्ग, दाेलखा (कार्यलय समय भित्र)